दफा १०ट
अन्त:शुल्क टिकट परीक्षण गर्ने
मदिरा वियर वा चुरोट र अन्य अन्त:शुल्क लाग्ने बस्तुको उत्पादन वा पैठारीमा प्रयोग गरिने अन्त:शुल्क टिकट सक्कली वा नक्कली सम्बन्धमा अन्त:शुल्क अधिकृतले परीक्षण गर्न सक्नेछ ।